निजि स्वार्थमा अल्झिएको हाम्रो कृषि बिकास : डा.राजेन्द्र उप्रेती

विराटनगर।  कृषि पेशा अझै पनि बहुसंख्यक नेपालीहरुको जिविकोपार्जनको आधार र नेपाली राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो । बिगत केहि दशकहरुको हाम्रो कृषिको अवस्थालाई हामी जस्तै अरु देशहरुको कृषि बिकाससंग तुलना गरेर हेर्ने हो भने हाम्रो अवस्था कहालि लाग्दो त होइन तर हामी अरुको तुलनामा असक्षम रहेछौ भन्न हिचकिचाउनु चै पर्दैन ।

हामीले पनि केहि प्रगतिहरु गरेकाछौ तर राज्यले खर्च गरिरहेको श्रोत साधनहरुबाट निक्कै धेरै गर्न सकिन्थ्यो । डेढ दुई दशक अगाडीको कृषि बिकासको कुरा गर्दा हामीभन्दा पछाडी रहेका भियतनाम, बंगलादेश, कम्बोडिया र हाम्रो छिमेकि भारतको बिहार राज्यहरुले हालको कृषिको रुपान्तरण लोभलाग्दो छ ।   तलको लिङ्कमा क्लिक गरी पुरा पढ्नुहोस् 

http://www.merodesh.news/2018/07/16/4673.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *