मागमा आधारित (व्यवसायिक तरकारी खेती प्रविधि) तालिम मिति २०७८/०७/२६ देखि ०७८/०८/०१ गते सम्म संचालन गरिएको थियो । उक्त तालिममा व्यवसायिक तरकारी खेतीमा संलग्न रहेका कृषक समुह/सहकारीका कृषकहरु महिला : ९ र पुरुष : १५ गरी जम्मा २४ जना सहभागि भएका थिए । तालिम अवधिभर गरिएका क्रियाकलापहरु :