परिचय

प्रविधि हस्तान्तरणको सशक्त माध्यमको रुपमा रहेको तालिम क्रियाकलापलाई संगठित गर्ने, तत्कालिन कृषि विभाग अन्तर्गतका विभिन्न निकायहरुले सन्चालन गर्ने सेवाकालिन र अगुवा कृषक तालिमहरुको गुणस्त अभिवृधि गर्ने र तालिम कार्यक्रम सन्चालनमा हुन सक्ने दोहोरोपना हटाउने मूल उदेश्य सहित नेपाल सरकारको मिति २०४४ मार्ग २४ गतेको निर्णयबाट तत्कालिन कृषि तालिम तथा प्रचार शाखाबाट अलग्याई केन्द्रीय कृषि तालिम केन्द्र र पाँचै विकास क्षेत्रका तराई र पहाडमा एक एक वटा गरी १० वटा  क्षेत्रीय कृषि तालिम केन्द्रहरुको स्थापना गरियो । आ. व. २०४६/४७ मा पूर्वान्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलका पहादी भेगका क्षेत्रीय कृषि तालिम केन्द्रहरुलाई सोहि क्षेत्रका तराईमा अवस्थित तालिम केन्द्रहरुमा गाभियो । कृषि मन्त्रालयको सांगठनिक संरचनामा गरिएको परिवर्तन अनुरुप २०४९ श्रावण १ गते देखि पाँच वटा क्षेत्रिय कृषि तालिम केन्द्रहरु कायम गरि तत्कालिन पशु सेवा विभाग अन्तर्गतको केन्द्रिय तालिम तथा प्रसार केन्द्र, क्षेत्रिय कृषि तालिम केन्द्र, जनकपुर र नेपालगंजलाई क्रमश: केन्द्रीय कृषि तालिम केन्द्र, क्षेत्रिय कृषि तालिम केन्द्र परवानीपुर र क्षेत्रिय कृषि तालिम केन्द्र नेपालगंज कायम गरियो । आ. व. २०५१/५२ देखि क्षेत्रिय कृषि तालिम केन्द्र परवानीपुरलाई नक्टाझिज, धनुषामा स्थानान्तरण गरियो । आ. व. २०५२/५३ मा तत्कालिन कृषि विकास विभागको सांगठनिक संरचनामा परिवर्तन भई कृषि विभाग र पशु सेवा विभाग गठन गरियो ।

क्र.सं

शीर्षक

समुह

प्रकाशित मिति

डाउनलोड 

१.

आ.व. २०८०-०८१ को वार्षिक लक्ष्य प्रगति

वार्षिक लक्ष्य/प्रगति पुस्तिका

२०८२/२/२२

२.

आ.व. २०७९/०८० को वार्षिक लक्ष्य/प्रगति

वार्षिक लक्ष्य/प्रगति पुस्तिका

२०८१/२/१९

३.

आ.व.२०७८/०७९ को वार्षिक लक्ष्य/प्रगति

वार्षिक लक्ष्य/प्रगति पुस्तिका

 २०८०/२/१९

४.

आ.व.२०७७/०७८ को वार्षिक लक्ष्य/प्रगति

वार्षिक लक्ष्य/प्रगति पुस्तिका

२०७९/०२/२० 

५.

आ.व.२०७६/०७७ को वार्षिक लक्ष्य/प्रगति

वार्षिक लक्ष्य/प्रगति पुस्तिका

२०७८/०२/१३

६.

बार्षिक प्रगति पुस्तिका २०७५ -०७६

बार्षिक प्रगति पुस्तिका

२०७७/०२/०९ 

७.

बार्षिक प्रगति पुस्तिका २०७३ -०७४ 

बार्षिक प्रगति पुस्तिका

२०७६/०१/१९ 

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र | भिडियो ग्यालरी

This will close in 15 seconds