मागमा आधारित तालिम (मौसमी तथा बेमौसमी तरकारी खेती)

आ.व.२०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित तालिम (मौसमी तथा बेमौसमी तरकारी खेती) मिति २०७८/११/१५ देखि ०७८/११/२० गते सम्म प्रदेश नं.१ का विभिन्न जिल्लाहरुबाट २३ जना कृषक सहभागिहरु बीच तालिम सम्पन्न गरियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *