प्रदेश प्रमुख नव प्रवर्तन कृषि कार्यक्रम

प्रदेश प्रमुख नव प्रवर्तन कृषि कार्यक्रमको व्यवहारित तरकारी खेती तालिम मिति २०७८-१०-२३ देखि १०-२७ गते सम्म यस तालिम केन्द्रमा विभिन्न क्रियाकलापका साथ सम्पन्न गरियो । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ६ जना कृषक सहभागिहरु सहभागि भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *